"जुनियर युवा अभिमुखिकरण कार्यक्रम पोखरा–३३ मा भव्य रूपमा सम्पन्न"

man-donating-blood

युबा रेडक्रस सर्कल र पोखरा–३३ उपशाखाको आयोजनामा "जुनियर युवा अभिमुखिकरण" कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेरेशो कास्की सदस्एबम् जुनियर युबा समिति संयोजक रमेशराज भण्डारीले युवाहरूको नेतृत्व विकास र सामाजिक उत्तरदायित्वबारे मार्गदर्शन गरेका थिए। कार्यक्रममा युवाहरूलाई सशक्त बनाउँदै विभिन्न सिपमूलक तथा नेतृत्व विकासका विषयमा जानकारी प्रदान गरियो। प्रमुख अतिथि भण्डारीले युवाहरूको क्षमता विकास र सामाजिक परिवर्तनका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै, भविष्यमा पनि यस्ता गतिविधि सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

उक्त कार्यक्रमले सहभागी युवाहरूलाई आफ्नो भूमिका र जिम्मेवारीप्रति सचेत गराउनुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा दिएको छ। 

You can download or view the whole press release from the link below

"जुनियर युवा अभिमुखिकरण कार्यक्रम पोखरा–३३ मा भव्य रूपमा सम्पन्न"

Download

Related News

logo

रेडक्रस कास्कीमा १२ हजार स्वयं सेवक

पोखरा, १३ असार  

Read More
logo

शाखाको ४२ अाैं साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी कास्कीको ४२ औं वार्षिक साधारण सभा २०८२ चैत १४ गते शनिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको सभापतित्वमा तथा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ  । सभामा रेडक्रस...

Read More